Ephesians 3:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टका पवित्र जनहरूमध्‍ये म सबभन्दा तुच्‍छ भए पनि ख्रीष्‍टको असीम सम्‍पत्ति सुसमाचार अरू जातिका मानिसलाई सुनाउने वरदान परमेश्‍वरले मलाई नै दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै सन्‍तहरूमा म अत्‍यन्‍त तुच्‍छ भए तापनि ख्रीष्‍टको अगम्‍य सम्‍पत्तिको सुसमाचार अन्‍यजातिहरूलाई प्रचार गरूँ भनेर मलाई यो अनुग्रह दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि प्रभुका सबै सन्तहरूभन्दा म सानो व्यक्ति भए तापनि ख्रीष्‍टमा पाइने अगम्य सम्पत्तिको सुसमाचारबारे गैरयहूदीहरूलाई प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका मानिसहरू मध्ये म सबभन्दा तुच्छ हुँ। तर उहाँले मलाई ख्रीष्टको अनन्त धनरूपी सुसमाचार बारे गैर-यहूदीहरू माझ प्रचार गर्ने यो उपहार दिनुभयो। त्यस धनको महिमा बुझिनसक्नुको छ।
Nepali Tamang 2011
परमेश्‍वरला म्‍हिगदे न्‍हङरी ङा जम्‍मान भन्‍दा गे आखेल्‍बा म्‍हि तसैनोन परमेश्‍वरसे ङादा दयामाया लसी ख्रीष्‍टग्‍याम य्‍हाङसे याङ्बा म्‍हन्‍बारीन आखम्‍बा मोलमला समाचार अर्गु य्‍हुलला म्‍हिगदेदा थेःना लबारी ङादा धम्‍बा मुला।