Ephesians 4:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तल पृथ्‍वीमा ओर्लनुहुने नै सारा जगत्‌लाई आफैंले भरपूर पार्न सबैभन्दा माथि, स्‍वर्गभन्दा पनि माथि उक्‍लनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्‍वर्गहरूभन्‍दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्‍त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्‌।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो ओर्लनुभयो, उहाँ उही हुनुहुन्छ, उहाँ सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनु पनि भयो, ताकि सारा जगत्‌मा उहाँको उपस्थिति रहोस्।)
Nepali ERV (पवित्र बाइबल)
येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफुमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो।
Nepali Tamang 2011
थेनोन जम्‍बुलिङला धिधोना फेप्‍सी जम्‍मानथोरी शासन लबारी स्‍वर्गरी जम्‍मान भन्‍दा तोर फेप्‍जी।