Ephesians 4:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले नै कसैलाई आफ्‍नो प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई प्रचारक, कसैलाई मण्‍डलीको हेर विचार गर्ने र कसैलाई शिक्षक नियुक्त गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी ख्रीष्‍टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई गोठालाहरू र शिक्षकहरू नियुक्त गर्नुभयो
Nepali ERV (पवित्र बाइबल)
अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरु, कसैलाई अगमवक्ताहरु,कसैलाई प्रचारकहरु, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो।
Nepali Tamang 2011
ओच्‍छे ख्रीष्‍टसे ह्राङला गे लगै भिसी कोइ म्‍हिदा ख्रीष्‍टला मुल चेला दोबारी, कोइ म्‍हिदा अगमवक्ता दोबारी, कोइ म्‍हिदा थार्बा पिन्‍बा समाचार थेःना लबारी, कोइ म्‍हिदा मण्‍डलीला पास्‍टरदेन म्‍हिगदेदा लोप्‍बा म्‍हि स्‍होबारी धम्‍जी।