Ephesians 4:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूको हृदय अन्‍धकारले ढाकेको छ। उनीहरू परमेश्‍वरले दिनुहुने जीवनदेखि टाढा छन् किनभने तिनीहरूको हृदय केही नजान्‍ने र हठी छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका हृदयको कठोरताले ल्‍याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्‍वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्‍धकारले भरिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका समझ अन्धकारले भरिएका, र तिनीहरूका हृदयका कठोरताले ल्याएको अज्ञानताको कारणले तिनीहरू परमेश्‍वरमा पाइने जीवनदेखि अलग भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
ती केही बुझ्न सक्तैनन्, अनि केही जान्दैनन् किन कि तिनीहरू सुन्न अस्वीकार गर्छन् त्यसैले परमेश्वरले दिएको जीवन जस्तो तिनीहरूको जीवन हुँदैन।
Nepali Tamang 2011
थेनीगदेसे सत्‍य ताम आघोमुला ओच्‍छे थेनीगदेला सेम कोङ्बासे लमा थेनीगदेदेन परमेश्‍वरला बारेरी घोबा ज्ञाननोन आरे। थेतबासेलमा परमेश्‍वरग्‍याम याङ्तोःबा जुनी थेनीगदेसे याङ्बा आरे।