Ephesians 4:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले त ख्रीष्‍टको शिक्षाबाट यस्‍तो कुरा सिकेनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ख्रीष्‍टलाई त तिमीहरूले यसरी जानेका छैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तथापि तिमीहरूले ख्रीष्‍टको विषयमा यस्तो शिक्षा सिकेका थिएनौ;
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूले सिकेको ख्रीष्टको कुरा त्यस्तो होइन।
Nepali Tamang 2011
तर एनीगदेसे मी ख्रीष्‍टला बारेरी लोप्‍बा धुइरी थेह्रङ्बा ताम लोप्‍बा आरेबा।