Ephesians 4:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नयाँ मानिस परमेश्‍वरकै स्‍वरूपमा सिर्जिएको हो अनि यसले परमेश्‍वरको अघि ठीक र पवित्र रहेको साँचो जीवन देखाउँछ। यही नयाँ स्‍वभावलाई अपनाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्‍वरजस्तै हुनलाई सृष्‍टि गरिएको छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्मी र पवित्र जीवन बाँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ।
Nepali Tamang 2011
परमेश्‍वरसे एनीगदेदा ह्राङ ह्रङ्‌बान म्‍हि स्‍होसी छार बानीबेहोर पिन्‍बा मुला। थेतबासेलमा दाहेन्‍से एनीगदेसे थे पक्‍का छार बानीबेहोर अन्‍छार परमेश्‍वरदा सेम निबादेन तिगै दोष आरेबा म्‍हि दोगो।