Ephesians 4:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र आत्माले नै तिमीहरूलाई मेलमिलापमा ल्याउनुभएको हो। त्यस एकतालाई सकेसम्म जोगाइराख।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर।
Nepali ERV (पवित्र बाइबल)
आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर।
Nepali Tamang 2011
एनीगदेदा परमेश्वरला आत्मासे गिक स्होजी भिबा ताम अन्छार भ्रबारी सदन भङ लउ।