Ephesians 4:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैका पिता परमेश्वर एउटै हुनुहुन्छ। उहाँ नै सबैका प्रभु हुनुहुन्छ। सबै काम गर्ने उहाँ नै हुनुहुन्छ र उहाँ सबैमा हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटै परमेश्वर र सबैका पिता, जो सबैमाथि, सबैका माध्यमद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।
Nepali Tamang 2011
थेतबासेलमा दाहेन्से य्हाङ जम्मालान परमेश्वर आबा गिकनोन हिन्ना। थेनोन जम्मानदेन छ्याम तसी य्हाङ जम्मानग्याम गे लबा मुला। ओच्छे थेसेन जम्मानथोरी शासन लबा मुला।