Ephesians 4:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्‍त्रले भन्‍छ, “उहाँ माथि स्‍वर्ग उक्‍लनुहुँदा उहाँले धेरै कैदीहरूलाई आफूसँग लैजानुभयो अनि मानिसहरूलाई उपहार दिनुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यसो भनिएको छ: “उहाँ उच्‍चमा चढ़िजानुहुँदा कैदलाई बन्‍दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण धर्मशास्त्रमा यस्तो लेखिएको छ: “जब उहाँ उच्‍चमा चढिजानुभयो, उहाँले धेरैलाई बन्दी बनाउनुभयो; अनि उहाँका मानिसहरूलाई वरदानहरू दिनुभयो।”
Nepali ERV (पवित्र बाइबल)
त्यसैले शास्त्रमा यस्तो भनिएको छः “उहाँमाथि आकाशमा जानुभयो, आफूसित कैदलाई बन्दी बनाएर लानु भयो अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।” भजनसंग्रह 68:18
Nepali Tamang 2011
थेतबासेलमा परमेश्‍वरला बचनरी ख्रीष्‍टला बारेरी चुह्रङ् भिसी भ्रिबा मुला, “थे तोर फेप्‍बा धुइरी थेसे ह्राङला शत्रुदाएनोन खीसी भोर्जी। ओच्‍छे म्‍हिगदेदा मोलम पिन्‍जी।”