Ephesians 5:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू परमेश्‍वरका प्‍यारा सन्‍तान भएकोले उहाँजस्‍तै हुन खोज।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्‍वरको देखासिकी गर्नेहरू होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरू प्रिय बालबालिकाहरूजस्ता परमेश्‍वरको अनुकरण गर्नेहरू होओ;
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर।
Nepali Tamang 2011
एनीगदे परमेश्‍वरसे माया लबा कोलागदे तबासे लमा परमेश्‍वर ह्रङ्‌बान दोबारी म्‍हाइगो।