Ephesians 5:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍धकारका बेकामे कुराहरूसँग तिमीहरूको कुनै सरोकारै नहोस्। तर त्‍यो काम नराम्रो हो भनेर देखाइदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍धकारका निष्‍फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्धकारका निष्फल कार्यहरूमा सहभागी नहोओ, बरु तिनीहरूलाई प्रकट गरिदेओ।
Nepali ERV (पवित्र बाइबल)
अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ।
Nepali Tamang 2011
थेतबासेलमा धोपधोपरी भ्रबा म्‍हिगदेसे लबा ह्रङ्‌बा गे आखेल्‍बा गे एनीगदेसे थालउ। बरु खालै म्‍हिसे थेह्रङ्बा गे लजी भिसम थे म्‍हिदा चु लबारी आतबा गे हिन्‍ना भिसी पाङ्‍गो।