Ephesians 5:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब कुनै कुरा उज्‍यालोको अघि ल्‍याइन्‍छ, तब तिनीहरूको साँचो रूप प्रकट हुँदछ र प्रकट भएका सबै कुरा ज्‍योतिमा खुल्‍ला हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ज्‍योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्‍यो प्रष्‍टै देखिन्‍छ। त्‍यो कुरा, जो प्रष्‍टै देखिन्‍छ, त्‍यो ज्‍योति हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ज्योतिद्वारा प्रकट भएका सबै कुरा प्रष्‍टै देखिन्छ; अनि उज्यालोमा ल्याइएका सबै कुरा ज्योति बन्दछ।
Nepali ERV (पवित्र बाइबल)
तर जब हामी ती गुप्तरूपले अँध्यारोमा गरिएका कुराहरु उदाङ्गो बनाउँछौं प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ।
Nepali Tamang 2011
तर तिगै स्‍हे य्‍हालरी भजी भिसम थे स्‍हे खाह्रङ्बा चीम भिसी जम्‍मासेन था याङ्ला। तिग्‍दा भिसम जम्‍मान स्‍हेदा म्राङ्ना लबान य्‍हाल हिन्‍ना।