Ephesians 5:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक-अर्कासँग स्तुति, भजन र पवित्र आत्माले दिएका गीत गाउने गर र प्रभुलाई आफ्नो हृदयका मीठा गीतहरूले स्तुति गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भजन, स्तुतिगान र आत्मिकी गीतहरूद्वारा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल।
Nepali ERV (पवित्र बाइबल)
आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा संगीत बनाऊ।
Nepali Tamang 2011
थेह्रङ् लसीन एनीगदे ह्राङ ह्राङ न्हङरी परमेश्वरला आत्मासे पिन्बा व्हाइ गोसी गिकसेम गिकदा विश्वासरी कोङ्बा तना लउ। चुह्रङ् लसी सेमहेन्सेन व्हाइ गोबान प्रभुदा जयजयकार लउ।