Ephesians 5:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टप्रतिको श्रद्धाको कारणले एक-अर्काको अधीनमा रहने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्टको श्रद्धामा एक-अर्काको अधीनमा बस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्टप्रतिको श्रद्धाको कारणले आफूलाई एक-अर्काको अधीनमा सुम्प।
Nepali ERV (पवित्र बाइबल)
एक-अर्कालाई मान्नु इच्छुक होऊ किन कि तिमीहरू ख्रीष्टलाई आदर गर्छौ।
Nepali Tamang 2011
एनीगदेसे ख्रीष्टदा मान लबासे लमा ह्राङ ह्राङ न्हङरी गिकसेम गिकला तहरी चिउ।