Ephesians 5:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वास्नीहरू हो, प्रभुका अधीनमा भएझैँ तिमीहरू आ-आफ्ना लोग्नेका अधीनमा बस
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे पत्नीहरू हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिहरूका अधीनमा बस।
Nepali ERV (पवित्र बाइबल)
पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस।
Nepali Tamang 2011
प्रभुला तहरी चिबा ह्रङ् लसी म्रिङम्हेमेगदेएनोन ह्राङ ह्राङला ह्रेम्बोला तहरी चिउ।