Ephesians 5:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र आफैंलाई दिन यो मण्‍डली पवित्र, निर्दोष, दाग नभएको, चाउरी नपरेको, कुनै किसिमको खोट नभएको, पवित्र सुन्‍दर मण्‍डली बनाउन यसो गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्‍ता कुनै कुरा नभएको तेजस्‍वी मण्‍डली आफैकहाँ प्रस्‍तुत गर्न सकून्, र त्‍योचाहिँ पवित्र र निष्‍खोट होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र प्रतापी मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु प्रस्तुत गराऊन्, जसमा कुनै दाग वा चाउरी वा यस्तै अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्।
Nepali ERV (पवित्र बाइबल)
उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै त्रुटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैलाई बलि दिनुभयो।
Nepali Tamang 2011
ख्रीष्‍टसे मण्‍डलीदा य्‍हालदेन जेबा, दाग आरेबा, आज्‍योम्‍बा, तिगै चोट आरेबा, चोखोदेन तिगै दोष आरेबा मण्‍डली स्‍होसी ह्राङदेन छ्‌याम भबाला लागिरीन ख्रीष्‍टसे थेह्रङ् लसी ह्राङला ज्‍याननोन पिन्‍बा हिन्‍ना।