Ephesians 5:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो ठूलो रहस्‍यको कुरो हो। यही कुरा ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा पनि लागु हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो एउटा गम्‍भीर रहस्‍य हो, अनि यो कुरा म ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा बोल्‍दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो एक अति गहन रहस्य हो, तर मैले ख्रीष्‍ट र मण्डलीबारे कुरा गरिरहेको छु।
Nepali ERV (पवित्र बाइबल)
यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डीसित छ।
Nepali Tamang 2011
चु य्‍हाङ म्‍हिला ज्ञानसे घोखम्‍बा ताम आहिन। चु ताम ङाइ ख्रीष्‍टदेन मण्‍डलीला बारेरी पाङ्बा हिन्‍ना।