Ephesians 5:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा यस्‍ता मानिसहरूको सङ्गतै नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिनीहरूसँग सहभागी नहोओ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यी मानिसहरूले गर्ने काममा सहभागी नहोओ!
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे परमेश्‍वरसे कुल्‍बा ताम आङ्‌यान्‍बा थेह्रङ्बा म्‍हिदेन छ्‌याम थाभ्रउ।