Ephesians 5:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने उज्यालोको फलचाहिँ सबै किसिमको भलाइ, न्याय र सत्य हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ;
Nepali ERV (पवित्र बाइबल)
प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ।
Nepali Tamang 2011
तिग्दा भिसम य्हालरी भ्रबा म्हिगदेसे लबा गे चा ज्यबादेन परमेश्वरदा सेम निबा ओच्छे सत्य तमुला।