Ephesians 6:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालकहरू हो, आफ्‍ना आमा-बुबाले भनेको मान, यो परमेश्‍वरलाई मनपर्ने कुरो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे छोराछोरीहरू हो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञापालन गर; किनकि यो उचित छ।
Nepali ERV (पवित्र बाइबल)
बालकहरू हो, प्रभुले चाहेको जस्तो, आफ्ना आमा-बाबुले भनेको मान। त्यो बाहेक, गर्नु पर्ने राम्रो कुरो यही होः
Nepali Tamang 2011
कोलागदे, एनीगदे प्रभुला म्‍हि तबासे लमा, ह्राङला आबा आमासे कुल्‍बा ताम ङ्‌यान्‍गो। तिग्‍दा भिसम आबा आमासे कुल्‍बा ताम ङ्‌यान्‍बान ज्‍यबा हिन्‍ना।