Ephesians 6:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण परमेश्‍वरका सबै हातहतियारहरू भिर। त्‍यसो हुँदा नराम्रो दिनमा दुष्‍ट आइलाग्‍दा त्‍यसलाई रोक्‍न सक्‍नेछौ र अन्‍तसम्‍म लडेर पनि तिमी खडा नै रहनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण परमेश्‍वरका सारा हातहतियार धारण गर; ताकि खराब समयमा आफ्ना शत्रुलाई प्रतिकार गर्न सक। तब युद्धपछि पनि तिमी स्थिर भई खडा हुन सक्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
त्यसैले तिमीहरूले परमेश्वरको पूर्ण हातहतियार पाउनु आवश्यक छ। अनि मात्र अनि मात्र त्यस खराब दिनको सामना दृढता पूर्वक गर्न सक्छौ। जम्मै लडाईं शेष गरिसके पछि पनि अझै उभिरहन सक्छौ।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्‍वरसे पिन्‍बा जम्‍मान हतियारगदे एनीगदेसे सदन थोजी भिसम शैतानना सेना छेबारी खबा धिनरीनोन एनीगदे थेदेन छ्‌याम छेबारी खम्‍ला। ओच्‍छे लडाइ ढासीनोन एनीगदे भङ्‍बा तसी चिखम्‍ला।