Ephesians 6:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वासचाहिँ आफ्‍नो रक्षा गर्ने ढाल हो। यसलाई सधैँ साथ लिएर तयार बस। त्‍यसपछि दुष्‍टका अग्‍निवाणहरू निभाउन सक्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै कुराबाहेक विश्‍वासको ढाल हातमा उठाओ, जसबाट तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ।
Nepali Tamang 2011
ओच्‍छे अर्गु ताम चा एनीगदे सदन विश्‍वासला ढाल थोसी चिउ। थेह्रङ् लसी चिजी भिसम शैतानसे पुइखबा मेला बान एनीगदेसे साइखम्‍ला।