Ephesians 6:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिर रक्षा गर्ने मुक्तिको टोप लेओ। पवित्र आत्माले दिनुभएको परमेश्वरको शिक्षारूपी तरवार भिरिराख।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिरमा मुक्तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो।
Nepali Tamang 2011
थेह्रङ् लसीन परमेश्वरसे एनीगदेदा पिन्बा थार्बादा सेनागदेसे टोप कूबा ह्रङ् लसी सदन कूसी चिउ। ओच्छे परमेश्वरला आत्माला तरवार थोगो। थे तरवार चा परमेश्वरला बचन हिन्ना।