Ephesians 6:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो लागि पनि प्रार्थना गरिदेओ र म बोल्‍न लाग्‍दा परमेश्‍वरले मलाई वचन देऊन्, मलाई बोल्‍ने साहस मिलोस् अनि म सुसमाचारको रहस्‍य अरूलाई बुझाउन सकूँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा निम्ति पनि प्रार्थना गर, कि जब म बोल्छु, तब सुसमाचारको रहस्य साहससँग भन्‍न मलाई शब्दहरू दिइयोस्,
Nepali ERV (पवित्र बाइबल)
मेरो लागि पनि प्रार्थना गर कि जब म बोल्छु परमेश्वरले मलाई शब्दहरू दिऊन् र सुसमाचारको गुप्त सत्यतालाई म निर्भयसंग भन्नु सकुँ।
Nepali Tamang 2011
ओच्‍छे ङाइ ताम पाङ्‌बारी छ्‌याइमा तिग ताम पाङ्तोःबा थे ताम परमेश्‍वरसेन लोप्‍गै। ओच्‍छे म्‍हिसे था आयाङ्‍बा थार्बा पिन्‍बा समाचार आलोङ्नान स्‍य्‍हान्‍दो म्‍हिगदेदा घोना लबारी खम्‍गै भिसी ङाला लागिरी प्रार्थना लसी पिन्‍गो।