Ephesians 6:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना आमा-बुबाको आदर गर्नू भन्‍ने धार्मिक आज्ञामा मात्र यस्‍तो प्रतिज्ञा पनि छ:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आफ्ना बुबा र आमाको आदर गर।” यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो,
Nepali ERV (पवित्र बाइबल)
शास्त्रले भन्छ, “तिमीहरूले आफ्ना आमा-बाबुको आदर गर्नु पर्छ।” यो पहिलो आज्ञा हो, यसमा प्रतिज्ञा पनि छ।
Nepali Tamang 2011
“ह्राङला आबा आमादा मान लउ” चु चा परमेश्‍वरसे मोशादा पिन्‍बा ठिम न्‍हङरी परमेश्‍वरसे कबुल लसी जम्‍मान भन्‍दा ङाच्‍छा कुल्‍बा ताम हिन्‍ना।