Ephesians 6:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै विश्वासी दाजुभाइहरूलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले शान्ति, प्रेम र विश्वास देऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट दाजुभाइहरूलाई शान्ति र विश्वाससहितको प्रेम!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट विश्वाससहितको प्रेम र शान्ति मिलोस्!
Nepali ERV (पवित्र बाइबल)
तिमहरूलाई पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले शान्ति र प्रेमको साथै विश्वास दिउन्।
Nepali Tamang 2011
ख्रीष्टदा विश्वास लबा ज्योज्यो आले नाना आङा जम्मादान य्हाङला परमेश्वर आबादेन प्रभु येशू ख्रीष्टग्याम विश्वासरी कोङ्सी मायादेन शान्ति याङ्गै।