Ephesians 6:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोकरचाकरहरू हो, ख्रीष्टको सेवा गरेझैँ इमानदारिसाथ तिमीहरूका संसारका मालिकहरूको डर राखेर आज्ञा मान्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कमारा हो, डर र कम्पसाथ साँचो हृदयले ख्रीष्टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सेवकहरू हो, ख्रीष्टको आज्ञापालन गरेझैँ तिमीहरूले संसारका आफ्ना मालिकहरूको आदर, भय र हृदयको इमानदारीतासाथ आज्ञापालन गर।
Nepali ERV (पवित्र बाइबल)
कमाराहरू हो, पृथ्वीमा आफ्ना पार्थीव मालिकहरूको आज्ञा, डर र आदरसहित सम्पूर्ण हृदयले पालन गर जसरी ख्रीष्टको आज्ञा पालन गर्दछौ।
Nepali Tamang 2011
नोकरगदे, एनीगदेसे ख्रीष्टदा सेमहेन्सेन मान लबा ह्रङ् लसी जम्बुलिङरी मुबा ह्राङला मालिकदाएनोन मान लउ। ओच्छे थेनीगदेसे कुल्बा ताम ङ्यान्गो।