Ephesians 6:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मालिकहरू हो, त्‍यसै गरी तिमीहरूले पनि आफ्‍ना नोकरचाकरलाई राम्रो व्‍यवहार गर र उनीहरूलाई धम्‍की नदेओ किनभने तिमीहरू र उनीहरू दुवैको एउटै मालिक स्‍वर्गमा हुनुहुन्‍छ भन्‍ने नबिर्स। उहाँले न्‍याय गर्दा कसैको पक्षपात गर्नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मालिक हो, आफ्‍ना कमाराहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, र धम्‍की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्‍वर्गमा हुनुहुन्‍छ, र उहाँमा पक्षपात छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मालिकहरू हो, तिमीहरूले पनि आफ्ना सेवकहरूसँग त्यस्तै व्यवहार गर। तिनीहरूलाई धम्की नदेओ; किनकि तिमी जान्दछौ, तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा कुनै पक्षपात हुँदैन।
Nepali Tamang 2011
थेह्रङ् लसीन मालिकगदेसेनोन ह्राङला नोकरगदेदा आज्‍यबा व्‍यवहार थालउ। तिग्‍दा भिसम एनीगदे न्‍हीलान मालिक स्‍वर्गरी मुला। थेसे निसाफ लबा धुइरी खालैला ली च्‍यासी आल।