Esther 1:10 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोजको सातौँ दिन राजाले पिउँदै आनन्द मनाउँदै थिए। उनले आफ्ना सात जना नपुंसक चाकरहरू महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कासलाई बोलाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ दिनमा जब राजा दाखमद्य पिएर मस्त भएका थिए, तब तिनले आफ्नो घरको व्यवस्था मिलाउने सात जना नपुंसक सेवकहरू, अर्थात् महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कासलाई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोजको सातौँ दिनमा, जब राजा अहासूरस दाखमद्यको कारण प्रफुल्लित थिए, तब तिनले आफ्नो सेवा गर्ने सात जना नपुंसकहरू: महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कसलाई बोलाए।