Esther 1:11 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजकीय मुकुट लाएर वश्‍ती रानीलाई ल्‍याउनू भनी राजाले तिनीहरूलाई आज्ञा गरे। रानी अति सुन्‍दरी थिइन् र राजाले तिनको सुन्‍दरता आफ्‍ना पाहुना अफिसरहरूलाई देखाउन चाहन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू र भारदारहरूका सामु रानी वश्‍तीको सौन्‍दर्य देखाउनलाई राजसी शिरपेच पहिरेर ल्‍याउनू भनी हुकुम गरे, किनभने तिनी असाध्‍य सुन्‍दरी थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मानिसहरू र अधिकारीहरूलाई रानी वश्तीको सुन्दरता देखाउन भनी राजसी मुकुट पहिरेकी रानीलाई ल्याउने आदेश दिए; किनकि तिनी हेर्नमा सुन्दरी थिइन्।