Esther 1:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जब चाकरहरूले वश्ती रानीलाई राजाका आज्ञा सुनाए, तिनी आउन मानिनन्। त्यसो हुँदा राजा रिसले आगो भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ती नपुंसकद्वारा दिइएको राजाको हुकुम मानेर आउन रानी वश्तीले इन्कार गरिन्। यसले गर्दा राजा अत्यन्त क्रोधित भए। उनी रीसले आगो भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती सेवकहरूले राजाको हुकुम रानीलाई सुनाए; तर रानी वश्तीले आउन अस्वीकार गरिन्। यसैले राजा अत्यन्त क्रोधित भए, र तिनी रिसले आगो भए।
Nepali ERV (पवित्र बाइबल)
राजाले नपुंशकहरूलाई आज्ञा गरे। तापनि, रानी वश्तीले आउँन अस्वीकार गरिन्। यसकारण राजा एक्दमै क्रोधित भए।