Esther 1:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नियम-कानुन र आचरणबारे पोख्त मानिसहरूको सल्लाह लिने राजाको चलन थियो र उनले आफ्ना सल्लाहकारहरूलाई बोलाए। अब कसो गर्नुपर्ने हो भनी तिनीहरूले जान्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले यस्तो दुराचरणसम्बन्धी राजसी चलनअनुसार कानून र न्यायमा पोख्त र ज्ञानी सल्लाहकारहरूसँग सल्लाह लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजाले आफ्ना बुद्धिमान् मानिसहरू, जससँग यस्तो विषयमा राम्रो ज्ञान थियो, तिनीहरूसँग कुरा गरे। राजाले यस्ता नियम र कानुनको विषयमा पोख्त भएका ज्ञानी सल्लाहकारहरूको सल्लाह लिने चलन थियो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण राजाले उनका ज्ञानी मानिसहरूसंग भने, जो नियमविचार शक्तिका विषयमा एक्दमै चतुर थिए, राजाले यी कुराहरू साधारण रूपले सोधे।