Esther 1:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनीहरूलाई भने, “म अहासूरस राजाले वश्ती रानीलाई चाकरहरूद्वारा एउटा आज्ञा पठाएँ। तिनले सो आज्ञापालन गरिनन्। हामीले रानीलाई के गर्नुपर्छ? कानुनले के भन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले उनीहरूलाई सोधे, “नपुंसकद्वारा दिइएको राजा अहासूरसको हुकुम इन्कार गरेकोमा रानी वश्तीलाई कस्तो व्यवहार गर्नुपर्छ? कानूनले के भन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले तिनीहरूसित सोधे, “कानुनअनुसार रानी वश्तीलाई के गरौँ? किनभने तिनले नपुंसकहरूद्वारा दिइएको राजा अहासूरसको आज्ञापालन गरिनन्।”
Nepali ERV (पवित्र बाइबल)
राजाले तिनीहरूलाई भने। “नियम, अनुसार रानी वश्तीलाई के गर्ने? किनभने राजाले अहासूरस नपुसकहरू, मार्फत जे आदेश दिए त्यो रानीले पालन गरिनन्?”