Esther 1:2 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला उनी आफ्‍नो राजधानी शूशनमा भएको राजसिंहासनबाट राजशासन गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला राजा अहासूरसले शूशनको राजधानीमा रहेको आफ्नो राजकीय सिंहासनबाट शासन गर्थे।
Nepali ERV (पवित्र बाइबल)
ती दिनहरूमा अहासूर राजाले प्रसाद जिल्लमा शासन गर्थे।