Esther 1:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाको उर्दी यो विशाल राज्‍यभरि सुनाइएपछि हरेक स्‍त्रीले आफ्‍ना लोग्‍नेलाई ऊ धनी होस् वा गरीब, इज्‍जत गर्नेछिन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी जब यो राजकीय उर्दी राज्‍यको चारैतिर सुनिन्‍छ, तब ठूला र साना दर्जाका सबै स्‍त्रीहरूले आफ्‍ना पतिहरूको आदर गर्नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब राजाको उर्दी उनको सारा राज्यभरि सुनाइन्छ, तब सानादेखि ठूलासम्मका सबै स्त्रीहरूले आफ्ना पतिहरूलाई आदर गर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
राजाले जे हुकुम दिन्छन् विशाल राज्यले सुन्नेछ अनि सामाजिक स्तरमा ठूला या सानाका पत्नीहरूले सम्मान गर्नेछन्।”