Esther 1:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाखमद्यको केही हिसाब थिएन। हरेकलाई चाहेअनुसार पिउन दिन राजाले महलका चाकरहरूलाई आज्ञा दिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ कसैलाई जबरजस्‍तसँग पियाउने नियम थिएन। हरेक मानिसका इच्‍छाको ख्‍याल राख्‍नू भनी राजाले आफ्‍ना भण्‍डारका मद्य टक्र्याउने सबै सेवकहरूलाई हुकुम गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको आदेशमा सबै पाहुनाहरूलाई रोकटोकविना तिनीहरूको इच्छाअनुसार पिउन दिइएको थियो; किनकि राजाले आफ्ना सबै मद्य टक्राउनेहरूलाई हरेक मानिसको इच्छाअनुसार दिनू भन्‍ने आदेश दिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
पेय वस्तु प्रचुर थियो प्रत्येक पाहुनाले जति इच्छा गर्छ त्यति पिउन दिनु भनी राजाले आफ्ना सेवकहरूलाई आदेश गरेका थिए।