Esther 10:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा अहासूरसले आफ्‍ना साम्राज्‍यभित्रका र समुद्रका किनारमा भएका इलाकामा बस्‍ने मानिसहरूलाई बेगारी काम गर्न लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा अहासूरसले आफ्‍ना साम्राज्‍यभरि समुद्रको किनारका देशहरूसम्‍म कर तिर्न लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा अहासूरसले राज्यभरि अन्तिम सिमानासम्म राजकर तिर्न लगाए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि राजा अहासूरसले भुमि र समुद्र उपकुल माथि तिरो लगाए। अनि हरेक शक्तिशाली र महान कर्म राजा अहासूरसले गरे।