Esther 2:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि आफ्नो रिस मरिसकेपछि पनि राजाले वश्ती रानीको आचरण र आफूले तिनको विरुद्धमा निकालेको उर्दीबारे सोचिरहन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पछि जब राजा अहासूरसको रीस मर्यो तब उनलाई रानी वश्ती र तिनले गरेको कामको विरुद्धमा निकालेको उर्दीको सम्झना भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि जब राजा अहासूरसको क्रोध शान्त भयो, तब उनलाई वश्तीको याद आयो; अनि तिनले गरेको कुरा र उनको विरोधमा निकालिएको उर्दीलाई उनले सम्झना गरे।
Nepali ERV (पवित्र बाइबल)
यी घटनाहरू पछि राजा अहासूरसको क्रोध शान्त भयो। तिनले वश्तीलाई सम्झे अनि तिनले के गरिन्, तिनको सम्बन्धमा राजाले के आदेश दिए त्यो सम्झे।