Esther 2:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले कसो गर्दथिन् र तिनलाई के हुने हो भनी खोजी गर्न प्रतिदिन मोर्दकै भित्री महलको सामुन्‍नेको आँगनमा हिंड्‍नेगर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एस्‍तरलाई के कसो हुँदैछ सो जान्‍न मोर्दकै दिनहुँ महिला-गृहको आँगनबाट भएर जाने गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एस्तर कस्तो अवस्थामा छिन् र तिनलाई के-कसो हुँदैछ, सो पत्ता लगाउन मोर्दकै दिनहुँ त्यस स्त्री-गृहको आँगनबाट भएर ओहोर-दोहोर गर्थे।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक दिन मोर्दकै अन्तपुरको आँगनको अघाडी, पछाडी हिँडिरहन्थे जसमा कि एस्तर को बारेमा तिनलाई के भईरहेछ, त्यो उसले थाहा पाउन सक्नेछन्।