Esther 2:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भित्री महलबाट राजाको महलमा जाँदा तिनीहरूले आफूले चाहेअनुसार वस्‍त्र लगाउन पाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै युवती घरबाट राजाको महलमा जाँदा त्‍यसले मागेको जेसुकै थोक त्‍यसलाई लान दिइन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी ऊ राजाकहाँ जानुपर्थ्यो: युवतीहरूले स्त्री-गृहबाट आफूसँग राजाकहाँ लैजान चाहेका कुनै पनि चीज उसलाई लैजान दिइन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मात्र जवान स्त्रीहरू राजाकहाँ जान सक्थे। माँग गरिएका हरेक कुरा राजमहलको अन्तपुरबाट उनीहरूलाई लिन दिइनथ्यो।