Esther 2:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी अहासूरस राजा भएको सातौँ वर्षको तेबेत भनिने दशौँ महिनामा एस्‍तर अहासूरस राजाकहाँ राजमहलमा लगिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहासूरसका राज्‍यकालको सातौँ वर्षको दशौँ महिना, अर्थात्‌ तेबेत महिनामा तिनी राजमहलमा राजा अहासूरसकहाँ लगिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई दसौँ महिना अर्थात् तेबेत महिनामा, राजाको शासनकालको सातौँ वर्षमा राजा अहासूरसको राजभवनभित्र लगियो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ राजा अहासूरसको शासनका सातौं वर्ष को दशौं महीना, हो तेबेतको महीना-मा राजमहलमा राजाकोमा एस्तरलाई लगियो। अनि राजाले एस्तरलाई अन्य सबै स्त्रीहरूलाई भन्दा बढ्ता मन पराए।