Esther 2:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोर्दकै राजमहलमा दरबारिया छँदा राजाका कोठाका ढोकामा पहरा दिने दुई जना नपुंसकहरू बिग्थाना र तेरेश राजाका विरोधी भए र तिनलाई हत्या गर्ने जाल रचे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक दिन मोर्दकै राजदरबारको मूल ढोकामा भएको बेला राजाको ढोकामा पालो बस्ने दुई अधिकृतहरू, बिग्थाना र तेरेशले असन्तुष्ट भएर राजा अहासूरसलाई मार्ने षड्यन्त्र रचे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोर्दकै राजाको मूलढोकामा बसिरहेको समयमा, ढोकाको रक्षा गर्ने राजाका दुई जना अधिकारीहरू, बिग्थाना र तेरेश रिसाएका थिए; अनि राजा अहासूरसलाई मार्ने षड्यन्त्र खोज्न थाले।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, जब मोर्दकै राजाको मुलढोकामा थिए। बिग्थाना अनि तेरेश-राजाका दुई मुलढोका सुरक्षाकर्मीहरू असन्तुष्ट भए। अनि तिनीहरूले राजा अहासूरसलाई मार्ने षड्यन्त्र गरे।