Esther 2:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो कुरा मोर्दकैले थाहा पाए र एस्तर रानीलाई भने। मोर्दकैले पत्तो लगाएका कुरा रानीले राजालाई सुनाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरो मोर्दकैले थाहा पाएर रानी एस्तरलाई भनिदिए। रानीले मोर्दकैको नाउँ लिएर राजालाई सो कुरो बताइदिइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यो षड्यन्त्र मोर्दकैलाई थाहा भयो, तब त्यो कुरा रानी एस्तरलाई बताइदिए; अनि तिनले त्यसको श्रेय मोर्दकैलाई दिँदै त्यो कुरा राजालाई सुनाइदिइन्।
Nepali ERV (पवित्र बाइबल)
अनि मोर्दकैलाई त्यो षड्यन्त्र थाहा भयो, अनि उसले त्यो कुरा रानी एस्तरलाई भने। अनि एस्तरले त्यो कुरा राजालाई भनिन्, मोर्दकैलाई, सुचना दिएकोमा श्रेयदिंदै।