Esther 2:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शूशनमा एक जना मोर्दकै नाम गरेका यहूदी बस्‍थे। उनी बेन्‍यामीन कुलका याईरको छोरो र कीश र शिमीका वंशका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजधानी शूशनमा मोर्दकै नाउँका एक यहूदी थिए। उनी याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्‍यामीनको कुलका थिए, जुन कीशचाहिँ
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शूशनको राजधानीमा मोर्दकै नाम भएका एक जना यहूदी थिए, जो याईरका छोरा शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए;
Nepali ERV (पवित्र बाइबल)
शूशनको राजधानीमा एक जना यहूदी मानिस थिए। उसको नाउँ मोर्दकै थियो। तिनी याइरका छोरा, शिमीका नाति, बिन्यामीनका कीशका छोरा थिए। तिनी, यहूदाका राजा यकोन्याह मध्य देश निष्कासनहुनेहरु सहितका एक जनाका सन्तान थिए।