Esther 3:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घोषणा-पत्रमा भएको कुरा हरेक प्रान्‍तमा प्रजालाई सुनाउनू र त्‍यो दिन आउँदा सबै तयार भएका होऊन् भन्‍ने कुरा पनि त्‍यसमा लेखिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिनको निम्‍ति तयार हुनू भनी त्‍यो लिखित आज्ञाको एउटा नकल उर्दीको रूपमा हरेक प्रान्‍तमा घोषणा गरेर सबै मानिसहरूलाई प्रचार गर्नु थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो उर्दीको एउटा प्रतिलिपि प्रत्येक प्रान्तमा हरेक जातिका मानिसहरूमा कानुनझैँ पठाइयो, ताकि त्यस दिनका निम्ति तिनीहरू तयार होऊन्।
Nepali ERV (पवित्र बाइबल)
आदेशको एक-एकप्रति व्यवस्थाको रूपमा प्रत्येक प्रदेशमा पठाइयोस् सबै मानिसहरूलाई भनियोस् जसद्वारा त्यसदिन तिनीहरू तयार रहनेछन्।