Esther 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोर्दकैले घुँडा टेकी आफूलाई दण्‍डवत् गर्नेछैन भनी थाहा पाएर हामान रिसले चुर भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोर्दकैले तिनलाई घुँड़ा टेकी दण्‍डवत्‌ नगरेको कुरा हामानले थाहा पाएर तिनी रीसले चूर भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोर्दकैले घुँडा टेक्दैनन्, अथवा तिनलाई आदर गर्दैनन् भन्‍ने कुरा हामानले थाहा पाए, तब हामान रिसले चुर भए।
Nepali ERV (पवित्र बाइबल)
अनि हामानलाई मोर्दकैले झुकेर श्रद्धा नगरेको देखे यसर्थ हामान क्रोधले भरिए।