Esther 3:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोर्दकै यहूदी हो भनी जानेर तिनले मोर्दकैलाई मात्र दण्‍ड नदिएर अरू बढ्ता केही गर्न विचार गर्दै थिए। तिनले फारस राज्‍यमा भएका सारा यहूदीहरूलाई मार्ने उपाय खोजे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामानले मोर्दकैका जात-भाइ को रहेछन्‌ भनी थाहा पाएपछि तिनलाई मात्र हात हाल्‍न मन गरेनन्, र अहासूरसको समस्‍त राज्‍यका सबै यहूदीहरू, मोर्दकै र उनका सबै जातिलाई नै नाश गर्ने उपाय तिनले खोज्‍न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब हामानलाई मोर्दकैका मानिसहरू को हुन् भनी थाहा भयो, तब तिनले मोर्दकै लगायत अहासूरसको समस्त राज्यभरिका तिनका सबै जाति, यहूदीहरूलाई नै नाश गर्ने उपाय खोज्न थाले।
Nepali ERV (पवित्र बाइबल)
जब उसले मोर्दकैको राष्ट्रयता चाल पायो उसले मोर्दकैलाई मात्र मार्न संतुष्ट थिएन। हामानले अहासूरसका समस्त यहूदीहरूलाई नष्ट गर्न चाहन्थ्यो किनभने तिनीहरू मोर्देकैको मानिसहरू थिए।