Esther 4:14 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तो समयमा तिमी चुप लागेर बस्‍यौ भने स्‍वर्गबाट यहूदीहरूले सहायता पाउनेछन् र तिनीहरू बाँच्‍नेछन्; तर तिमीचाहिँ मर्नेछौ र तिम्रा बुबाका सन्‍तान मेटिनेछ। कसले जान्‍दछ र, यस्‍तै समयको निम्‍ति तिमी रानी हुन पुगेकी हौ कि?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्‍तो बेलामा तिमी चूपै लागी बस्‍यौ भने यहूदीहरूका निम्‍ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्‍ट हुनेछन्‌। शायद यस्‍तै समयको निम्‍ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यदि तिमी यस्तो बेलामा चुप लागिरह्‍यौ भने यहूदीहरूका निम्ति अर्को ठाउँबाट सहायता र छुटकारा आउनेछ; तर तिमी र तिम्रा बुबाको परिवारचाहिँ नष्‍ट हुनेछ। कसले जान्दछ र, तिमी यस्तै समयका निम्ति राजकीय पदमा पुगेकी हौ कि?”