Esther 4:17 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि मोर्दकै बिदा भए र एस्‍तरले उनलाई भनेअनुसार सबै कुरा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोर्दकै गइहाले, र एस्‍तरले हुकुम गरेअनुसार नै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोर्दकै गइहाले, र एस्तरले निर्देशन दिएझैँ गरे।