Esther 5:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आफूलाई सम्हालेर उनी घर गए। उनले आफ्ना साथीहरूलाई घरमा निम्त्याए र आफ्नी स्वास्नी जेरेशलाई पनि बोलाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आफैलाई सह्मालेर तिनी घर गए। त्यसपछि तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाइपठाए, र तिनीहरूलाई आफ्ना धन-सम्पत्ति र धेरै छोराहरू भएको रवाफ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि हामानले आफूलाई सम्हालेर तिनी घरतिर गए। तब तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाए।
Nepali ERV (पवित्र बाइबल)
तर हामानले स्वयंलाई रोके अनि आफ्नो घरतर्फ लागे। तिनले आफ्ना साथीहरू अनि पत्नी जेरेशलाई बोलाए।